३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले गर्यो हरि कँडेललाई निलम्बन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हरि राज कँडेललाई निलम्बन गरेको छ ।

वागमती प्रदेश प्रशिक्षण विभाग प्रमुख रहेका कँडेललाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरि निलम्बन गरिएको केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले जानकारी दिए ।

कँडेल नक्कली शैक्षिक प्रमाणपत्र छपाईमा संलग्न रहेको सूचना प्राप्त भएको भन्दै उक्त विषयमा प्रहरीको आवश्यक छानविन र अनुसन्धानमा सहजता पुर्याउने उद्देश्यले प्रमाणित भएमा थप कारवाही समेत हुनसक्ने जनाइएको छ ।

यो पनिः नक्कली शैक्षिक प्रमाणपत्र बनाउन संलग्न भएको आरोपमा रास्वपा नेता पक्राउ