३ भाद्र २०८३, बुधबार
,
Latest
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण आगामी मंसिर १ देखि २७ गतेसम्म आयोजना हुने भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले एक विज्ञप्ति जारी गर्दै दोस्रो संस्करणको एनपिएलको मिति तोकेको हो ।

दोस्रो संस्करणको लागि मिनि अक्सन भइसकेको छ ।

पहिलो संस्करणको एनपिएल जनकपुर बोल्ट्सले जितेको थियो ।