१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली अस्वस्थ, सांसदसँगको प्रश्नोत्तरमा सहभागी नहुने



अ+ अ-

काठमाडौं । स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभामा अनुपस्थित हुने भएका छन् ।

आज सदनमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यसूची थियो ।

स्वास्थ्यका कारण प्रधानमन्त्री संसद बैठकमा आउन नसक्ने एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए ।