२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलहरूको बैठक बस्दै



फाईल फोटो
अ+ अ-

काठमाडौँ । विपक्षी दलहरूको बैठक बस्ने भएको छ ।

नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आजै दिउँसो साढे २ बजे बस्नेगरी बैठक बोलाइएको हो ।

उपसभामुख हटाउने सत्तारुढ दलहरूको तयारीपछि विपक्षी दलहरू पनि छलफलमा जुट्ने भएका हुन् ।