१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि लामिछानेलाई भिटामिन ‘डी’को कमी, परामर्श दिन चिकित्सक टोली नख्खुमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेको शरीरमा भिटामिन-डी कमी भएको पाइएको छ ।

सोमबार स्वास्थ्यमा समस्या देखिएपछि उनको रगत जाँच गर्नका लागि राष्ट्रिय ट्रमा सेन्टर पठाइएको थियो । रगत रिपोर्टमा उनलाई भिटामिन डी को कमी देखिएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

उक्त रिर्पोट सहित रविलाई स्वास्थ्य परामर्श दिन ट्रमा सेन्टरका डाक्टर जितेन्द्र प्रसाद यादव नख्खु कारागार पुगेका छन् ।

रविलाई तीन दिन अघिमात्रै भैरहवा कारागारबाट नख्खु कारागार ल्याइएको थियो ।