२४ श्रावण २०८३, आईतवार
,
Latest
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश



अ+ अ-

काठमाडौँ । राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले आयोगको आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभामा पेस गर्नुभएको हो ।