१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार टोलीले अधिकतम बोली लगाएका हेमन्त सुदूरपश्चिममा अनुबन्ध



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अक्सनमा राष्टिय टिमका तीव्र गतिका बलर हेमन्त धामीलाई सुदूरपश्चिम रोयल्सले अनुबन्ध गरेको छ ।

शनिबार जारी अक्सनमा ‘बी’ क्याटागोरीका हेमन्तलाई चार टोली लुम्बिनी लायन्स, जनकपुर बोल्ट्स, सुदूरपश्चिम र पोखरा एभेन्जर्सले अधिकतम बोली १० लाख रुपैयाँ लगाएका थिए । तर, उनी लक्की ‘ड्र’ मार्फत सुदूरपश्चिममा परेका हुन् ।

यस्तै, सी क्याटागोरीमा रहेका टेकबहादुर रावतलाई पनि सुदूरपश्चिम रोयल्सले २ लाख रुपैयाँमा किनेको छ ।