२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्जुन साउदलाई चितवन राइनोजले १५ लाखमा किन्यो



अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा अर्जुन साउदले चितवन राइनोजबाट खेल्ने भएका छन् ।

शनिबार काठमाडौंमा जारी अक्सनमा साउदलाई चितवनले १५ लाख रुपैयाँमा खरिद गरेको हो ।

‘ए’ श्रेणीमा रहेका साउदका लागि चितवनका कर्णाली याक्स र विराटनगर किङ्सले पनि उत्ति नैबोली लगाएका थिए । तर, लक्की ड्रमा उनी चितवनमा परे ।

‘ए’ श्रेणीमा रहेका खेलाडीको न्यूनतम् मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।