१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिलीप नाथलाई लुम्बिनी लायन्सले १० लाखमा किन्यो



अ+ अ-

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको जारी अक्सनमा विकेटकिपर ब्याटर दिलीप नाथलाई लुम्बिनी लायन्सले अनुबन्ध गरेको छ ।

शनिबार ललितपुरस्थित रोयल टुलिपमा भईरहेको अक्सनमा ‘ए’ क्याटागोरीका नाथलाई लुम्बिनीले १० लाख रुपैयाँमा अनुबन्ध गरेको हो ।

यसअघि, पहिलो नम्बरमै आएका सन्तोष कार्की ‘अनसोल्ड’ भएका थिए ।

दोस्रो संस्करणका निम्ति कुल १६४ खेलाडी अक्सनको सूचीमा छन् ।