२२ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठक जारी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको हो ।

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै हुनुहुन्छ । त्यसअघि बैठक बसेको हो ।