२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि सम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो



अ+ अ-

काठमाडौँ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाइएको छ ।

बिहीवारको प्रतिनिधि सभा बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव सभा समक्ष प्रश्तुत गर्नुभएको हो ।

प्रश्तावलाई संसदले सर्वसम्मत रुपमा स्वीकृति जनाएको सभामुखले घोषणा गर्नुभयो । प्रतिनिधि सभाको अर्को बैठक साउन ९ गते १ बजे बस्नेछ ।