१ भाद्र २०८३, सोमबार
,
Latest
नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचारविरुद्ध राप्रपाले आज प्रदर्शनसहित अख्तियारमा उजुरी दिने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र काबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग आयोगमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने भएको छ ।

राप्रपालले आज दिउँसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन लागेको हो ।

राप्रपालले सबै प्रकारका सबै भ्रष्टाचारहरूको छानबिन र राजनीतिक नेतृत्व समेतलाई कारबाहीको माग गर्दै आएको छ ।

उसले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माँग गर्दै सम्पत्ति शुद्धिकरण कार्यालयमा उजुरी दिने जनाएको छ ।




भर्खरै