१ भाद्र २०८३, सोमबार
,
Latest
काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा एमाले प्रमुख सचेतकमा गोपाल भट्टराई मनोनीत



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभाको प्रमुख सचेतकमा गोपाल भट्टराईलाई मनोनीत गरेको छ ।

यसअघिका प्रमुख सचेतक भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री बनेपछि उनको स्थानमा भट्टराई मनोनीत भएका हुन् ।

दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई साउन १ गतेबाट लागू हुनेगरी राष्ट्रियसभाको प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।