४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।

दाहालले सम्बोधन गर्ने भएकाले आाज आफ्ना सबै सांसदलाई बैठककमा उपस्थित हुन आह्वान गरेको छ ।

प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन् ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले ‘असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष प्रचण्डज्यूले प्रतिनिधि सभामा बोल्दै हुनुहुन्छ’ भन्ने सन्देश पार्टीका सांसदहरूलाई पठाएका हुन् ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।