१५ भाद्र २०८३, सोमबार
,
Latest
बुद्धशान्ति गाउँपालिकाद्वारा उद्धार कोषमा रु ३२ लाख ५५ हजार सहयोग भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन सूचना दिने नाममा पीडितका आँखामा आँशु नथपौँ लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग वर्षाैँसम्म ठेक्का अलपत्र पार्ने प्रवृत्तिको अन्त्य गर्छाैँः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप कोषमा सहयोग संकलन जारी बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना बाढी प्रभावितको उद्धार र पुनर्स्थापनाका लागि सिप्रदी र भोटेकोशी पावरद्वारा ५ करोड १ लाख सहयोग जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीनकुने घटनामा फरार सतीश न्यौपानेलाई थुनामा पठाउने आदेश



अ+ अ-

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनामा संलग्न रहेका फरार अभियुक्त सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

उनीमाथि राज्यद्रोह, आपराधिक उपद्रव र संगठित अपराधसँग सम्बन्धि कसुर मुद्दामा पुर्पक्षका लागि जिल्ला कारागार, डिल्लीबजार पठाउन आदेश दिइएको जनाइएको छ ।

यस्तै, अदालतले बिनञ्जय थापा र राजेन्द्र जीसीसँग भने १५र१५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।

उनीहरु तीनै जना तीनकुने प्रदर्शनपछि फरार भएका थिए ।