५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

जितपुर सिमरामा स्टिल उद्योगको भट्टी पड्कियो



अ+ अ-

जनकपुरधाम। बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको जगदम्बा स्टिल उद्योगमा बुधवार राति भट्टी पड्किँदा एक व्यक्ति घाइते भएका छन्।

उद्योगमा काम चलिरहेको समयमा अचानक भट्टी पड्किएपछि ठूलो आवाजसहित अफरातफरी भएको स्थानीयले बताएका छन्। घटनाको विवरण प्राप्त भएसँगै प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको छ।

बाराका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले एक जनाको घाइते भएको पुष्टि गरेका छन्। अन्य घाइतेको आशंका गरिएको भए पनि विस्तृत विवरण आउन बाँकी रहेको उनले जानकारी दिए।