११ श्रावण २०८३, सोमबार
,
Latest
खानी विधेयकले पायो गति, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी वचत फिर्ता माग गर्दै सहकारी पीडितको माईतीघरमा प्रदर्शन सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु दीपक भट्टलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चद्वारा विशेष अदालतसँग कैफियत माग भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित ग्यास जगेडा नराख्न उपभोक्तालाई एलपी ग्यास उद्योग सङ्घको आग्रह नुवाकोटको तादी गाउँपालिकाको विकास र सेवा विस्तारबारे सञ्चारमन्त्री तिमिल्सिनासँग छलफल झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र पशुपालक किसानलाई एन्टिबायोटिकको जिम्मेवार प्रयोग र ‘एक स्वास्थ्य’ अवधारणाबारे तालिम दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक आधा घण्टाका लागि स्थगित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा विपक्षी दल रास्वपाको अवरोध जारी छ ।

रास्वपा सांसद् चन्दा कार्कीलाई सभामुखले दुई मिनेटका लागि बोल्न समय दिएका थिए । त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रास्वपा सांसदहरुको पोसाकलाई लिएर नियमापत्ति जनाए ।

उनी बोल्दै गर्दा रास्वपाका सांसद्हरु नारावाजीमा उत्रिएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरे ।