११ श्रावण २०८३, सोमबार
,
Latest
झुण्डिएका तार व्यवस्थापनबारे सञ्चार र ऊर्जा मन्त्री संयुक्त अनुगमनमा जाने नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउन तीन ठाँउमा उपकरण आँपको उत्पादन बढ्यो, घटेन मूल्य देवानगञ्ज घटनापछि सुनसरीमा सर्वदलीय बैठक जारी, कप्तानगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्णरूपमा सञ्चालनमा पोखरामा अमेरिकी नागरिकको मृत्यु कप्तानगञ्जमा कर्फ्यु उल्लंघनपछि सेना परिचालन हिमालयन रि-इन्स्योरेन्सको प्रिमियम सेयरविरुद्धको रिट खारेज, प्रिमियम रकम जगेडा कोषमा राख्न सर्वोच्चको आदेश नारायणी अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमणप्रति मन्त्रालयको शून्य सहनशीलता काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

७ मतको अन्तरले पौडेललाई हराउँदै कडरिया अनेरास्ववियुको अध्यक्षमा विजयी



अ+ अ-

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् ।

प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अध्यक्षमा निर्वाचित भएका हुन्।

कडरियाले ७३२ मत प्राप्त गरी जित हात पार्दा अध्यक्षका अर्का उम्मेदवार पौडेलले ७२५ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा विकास श्रेष्ठ र अन्जना सिवाकोटी निर्वाचित भए भने महासचिवमा दिपक धामी तथा उपमहासचिवमा कमल जोशी विजयी भए ।

यसैगरी सचिवमा आकाश घर्ती, रचना सापकोटा गोपाल नेपाल र समीम बाबु खान विजयी भए ।

विद्युतीय मेसिनबाट भएको मतदानमा १५५१ मध्ये १४५० मत खसेका थिए ।