२० असार २०८३, शनिबार
,
Latest
सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड सरकारको १०० दिने रिपोर्ट सार्वजनिक- पूर्णपाठ सरकारको १०० दिनः विद्युत् खपत बढाउने र निर्यातलाई व्यवस्थित गर्ने मार्गचित्र तयार नागरिकमैत्री सेवा प्रवाहमा प्राथमिकता : राहदानी घर दैलोमा पुर्‍याउन सुरू ऋणीप्रति कठोर भए मात्रै बचतकर्ताको रकम फिर्ता गर्न सहज हुन्छ : मन्त्री रावल ‘स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तारका लागि सरकारले काम गरिरहेको छ’ सरकारको सय दिन : ८९ हजार मेट्रिकटन रासायनिक मल बिक्री हामीलाई रोक्न अनेक व्यवधानहरू आएका छन् , संकटमा खुट्टा नकमाउनुहोस: केपी ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार नारायण अर्याल प्रहरीको निगरानीमा



अ+ अ-

काठमाडौं। नेपाल प्रहरीले पत्रकार नारायण अर्यालले निगरानी गरेको छ।

नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालका अनुसार अर्याललाई नटराज ट्राभल्स नजिकैबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले निगरानी गरिरहेको छ ।

पत्रकार अर्यालले आफूलाई खोज्दै सादा पोशाकका प्रहरी आफ्नो निवासमा आएको जानकारी दिएका थिए। प्रेस युनियनले पत्रकारको निगरानीप्रति चिन्ता व्यक्त गरेको छ।