१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह गृहमन्त्री गुरुङको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ: मन्त्री चौधरी अमेरिका–इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने विशेष अदालतमा उपस्थित गराइए पूर्वमन्त्री विष्णु पौडेल असार १५: जुजु धौको माग उच्च राष्ट्रियसभा बैठक : ‘होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण बाजुराका १,३४८ बालबालिकाले पाए पूर्ण खोप, जिल्ला पूर्ण खोप सुनिश्चित आज ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँ बराबरको कारोबारको अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बैठक भोली बिहान ११ सम्मका लागि स्थगित, शिर्ष तहका एक्ला एक्लै सम्वाद हुदै



अ+ अ-

काठमाडौं । नेकपा स्थायी समितिको बैठक भोली सम्मको लागि स्थगित भएको छ । हाज बिहान अध्यक्ष केपि शर्मा ओली र अर्का अध्यक्ष दहाल बीच भएको  छलफल पछि बैठक रोकेर सम्बादलाई तिब्रता दिने  र समस्याको निकास खोज्ने बारेमा कुरा कानी भएको स्रोतले जानकारी दियो । 

उता  नेपाली काग्रेसका सासाद ज्ञाकुमारी छत्यालको निधनमा संसदमा शोक प्रस्ताब पारित गर्नुपरेका कारण पनि बैठक भोली बिहान ११ बजे सम्मको लागि स्थगित भएको हो । 

आजको बैठकमा नन्दकुमार प्रसाई , पेशल खतिवडा, योगेश भट्टराई लिलामणी पोखरेल र मातृका यादबले  धारणा राख्नु  भएको प्रबक्ता नारायाण्काजी श्रेष्ठले जानकारी दिनु भयो ।  उहाहरुले हिजो छलफल भएकै बिषयलाई निरन्तरता दिनु भएको श्रेष्ठले बताउनु भयो ।