२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

हिमालय एयरलाइन्सका एक जना पाइलटमा कोरोनाको संक्रमण पुष्टि

हिमालय एयरलाइन्सका एक जना पाइलटमा कोरोनाको संक्रमण पुष्टि
अ अ+ अ-

काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गरिरहेको नेपाली वायुसेवा कम्पनी हिमालय एयरलायन्सका एक जना पाइलटमा कोरोनाको संक्रमण पुष्टिभएको छ। 

हिमालय एयरलाइन्सका लाइन ट्रेनिङ क्याप्टेन मेक्सिकन नागरिक भएको एयरलायन्सका प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ जानकारी दिए। 

सानो गौचरनस्थित अपार्टमेन्टमा बस्दै आएका संक्रमित पाइलट बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको निगरानीमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

मेक्सिकन पाइलटमा कोरोना भेटिएपछि हिमालय एयरलाइन्सले अरु पाइलट र क्याबिन क्रूलाई सर्तकता उपनाउन भनेको छ। हिमालय एयरलायन्समा १८ विदेशीसहित ४३ जना पाइलट र ७० भन्दा बढी एयरहोस्टेस कार्यरत छन्।

बन्दाबन्दी यतामात्रै हिमालय एयरलाइन्सले ४० भन्दा बढी उद्धार उडान गरिसकेको छ।