२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओली शहीद गंगालालमा



अ+ अ-

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्र पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री मुटुको जाँच गर्न अस्पताल पुगेका हुन् ।  

स्वास्थ्य परीक्षण सकेर प्रधानमन्त्री आजै निवास फर्कने प्रेस सल्लाहकार थापाले जानकारी दिए।