२४ जेष्ठ २०८३, आईतवार
,
Latest
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल म्याड्रिडको महिला टिम



अ+ अ-

म्याड्रिड । रियल म्याड्रिडले अन्ततः पहिलोपल्ट आफ्नो महिला टिम बनाएको छ । रियलले बुधबार गरेको यो घोषणालाई विश्व महिला फुटबलका लागि क्रान्तिकारी परिवर्तन मानिएको छ ।

रियलले तीन लाख युरोमा म्याड्रिडको एउटा टिम किनेर त्यसलाई आफ्नो नाम दिएको हो । अब त्यसलाई औपचारिक रूपमा रियल म्याड्रिड फेमिनिनो भनिनेछ ।

रियलले आफ्नो यो कामले महिला फुटबलको विकासमा योगदान पुग्ने विश्वास पनि लिएको छ । युरोपमा ठूला क्लबमध्ये आफ्नो अलगै महिला टिम नहुने रियल एक मात्र क्लब थियो ।