१५ असार २०८३, सोमबार
,
Latest
पर्वतकाे महाशिलाका कृषकले २० महिनामै गरे रु ८ करोडको कृषि उपज बिक्री इयू र चीनबीचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल दमौलीका १८ होटल–रेष्टुराँ अनुगमन, पाँचले मापदण्ड पूरा गर्न सकेनन् सांसदका काम र व्यवहार जनताले नियालिरहेका हुन्छन्ः सभामुख राष्ट्रिय धान दिवस : ‘ड्रोन’मार्फत मल छरेर ‘मेसिन’मार्फत रोपियो धान उपत्यकामा घुम्ती प्रयोगशालासहित बजार अनुगमन रुप फेरिएको नयाँ बसपार्क यसरी मनाइयो २३औँ राष्ट्रिय धान दिवस (फोटो फिचर) ८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट ठहर महासचिव पोखरेलले भने: किसानलाई करोडौं अनुदान होइन, मल, बीउ र उत्पादनको उचित मूल्य चाहिन्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?



अ+ अ-

काठमाडौं । बिहीबार सुनको मूल्य एकैदिन ७ सयले घटेको छ । बुधबार ९१ हजार ७ सय प्रतितोलामा कारोबार भएको सुन बिहिबार तेलामा ९१ हजारमा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ भइरहदा त्यसको असर नेपालमा पनि देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ५० रुपैयाँमा कायम छ। अघिल्लो दिन चाँदी ९ सय ६० रुपैयाँमा कारोबार भएको थियो।