१५ असार २०८३, सोमबार
,
Latest
चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन भूमिहीनमाथि बल प्रयोग होइन, संवादबाट समाधान खोज्न सांसद गुरुङकाे आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइतबार कतिमा कारोबार हुँदैछ सुनचाँदी ?



अ+ अ-

काठमाडौं। आईतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ । आईतबार नेपाली बजारमा सुनचाँदीको मुल्य शुक्रबार कायम गरिएकै मुल्यमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आईतबार तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको महासँघले जनाएको छ । शुक्रबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेर ९० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन पनि ९० हजार ६५ रुपैयाँमा कारोबार भइरहेको महासँघले जनाएको छ ।

पछिल्लो समय डलरको भाउ केहि घटेकाले नेपाली बजारमा सुन केहि सस्तो भएको सुनचाँदी व्यवसायी बताउछन् । यद्यपि, ९० हजारको भाउ भनेको अझै धेरै महँगो रहेको व्यवसायीले बताएका छन्। आइतबार चाँदी ९४० रुपैयाँमा कारोबार भैरहेको  छ ।