१५ असार २०८३, सोमबार
,
Latest
उच्च अदालतको आदेश कार्यान्वयन गर्न चिकित्सा शिक्षा आयोगलाई सर्वोच्चको निर्देशन चितवनका विद्यार्थी धान रोप्न सिक्दै थप २० जापानी फर्म चीनको कालो सूचीमा कोशी सरकारको निर्णय : सांसदका स्वकीय सचिवले रोकिएको पारिश्रमिक पाउने यान्त्रिकीकरण मार्फत कृषि उत्पादन लागत घटाइनेछ : प्रदेश मन्त्री मन्सुरी उही प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय होः सभामुख अर्याल किसानका समस्या समाधान भए धान उत्पादन ७० लाख मेट्रिक टन पुग्ने : सभापति चौधरी म्याग्दी नदीकाे मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा किसानका समस्या समाधान होस् : अध्यक्ष दाहाल राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगन
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकका डाटा चोरेको भन्दै गुगलले हटायो एप्स



अ+ अ-

वासिंटन । गुगलले फेसबुक प्रयोगकर्ताहरुका डाटा चोरी गरेको भन्दै २० वटा एन्ड्रोइड एप्सलाई आफ्नो गुगल प्ले स्टोरबाट हटाइदिएको छ ।

वालपेपर लेभल, भिडिओ मेकर, कलर वाल पेपर, पावरफुल फ्ल्यास लाइट, पेडोमिटर, सुपर ब्राइट फ्ल्यास लाइट लगायत विभिन्न २५ वटा एप्स फेसबुक प्रयोगकर्ताका लग इन डाटा चोरीमा संलग्न भएको रिपोर्ट हालै साइबर सेक्युरिटी कम्पनी एभिनाले सार्वजनिक गरेको थियो । 

एभिनाको खुलासापछि गुगलले २५ लाख पटक डाउनलोड भइसकेका ती एप्स हटाएको हो ।