६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियारमा कार्यरत डीआईजी श्रेष्ठको रानीपोखरीमा सरुवा



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठको सरुवा भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा टंगाल काठमाडौंमा रहेका श्रेष्ठलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको हो ।

रानीपोखरीका डीआईजी ध्रुवराज राउत अनिवार्य अवकाशमा गएपछि खाली ठाउँमा श्रेष्ठलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।