२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ उडान कर्मचारी सहित ३ पाइलटमा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । नेपालीलाई घर फर्काउने अभियानमा खटिएका तीन पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल वायुसेवा निगम स्रोतका अनुसार संक्रमित मध्ये ३ जना पाइलट र अन्य ११ जना भने क्याविन क्रु रहेका छन् । यसरी पुष्टि भएका भएका पाइलट तथा उडान कर्मचारी सबै होटल क्वारेन्टिनमा रहेको स्रोतको भनाइ छ ।