२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीको खलंगा केन्द्रविन्दू बनाएर मध्यराति ५.१ म्याग्निच्यूडको भूकम्प



अ+ अ-

काठमाडौं । बैतडीको खलंगा आसपासलाई केन्द्रविन्दू बनाएर गएराति ५ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको छ ।

गएराति १ बजेर ४८ मिनेटमा जाँदा भूकम्प गएको हो । शक्तिशाली धक्का गएकाले मानिसहरु रातभर त्रसित भए । भूकम्पगएलगत्तै मानिसहरु घरबाहिर निस्किएका थिए ।

राट्रिय भूकम्प मापन तथा अनुसन्धन केन्द्रले भूकक्पको तीव्रता ५ दशमलव १ म्याग्निच्युड मापन गरिएको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय बैतडीले अहिलेसम्म क्षतिको विवरण प्राप्त नभएको जनाएको छ ।