• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo

मास्क खै ? (फोटोफिचर)



कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा शुक्रबार बिहान सर्वसाधारणलाई कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि मास्क लगाउन आग्रह गर्दै ट्राफिक प्रहरी । सरकारले मास्क अनिवार्य रुपमा प्रयोग गर्न देशभर सर्कुलर जारी गरेको छ ।