२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा थप एक जना कोरोनासंक्रमितको मृत्यु भएको छ । केएमसी अस्पताल सिनामंगलमा उपचाररत  काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको मृत्यु भएको हो । 

अस्पताल प्रशासन विभागका दिपक बस्नेतका अनुसार ती पुरुषमा अन्य स्वास्थ्य समस्या पनि थियो र पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । उनको  उपचारका क्रममा मृत्यु भएको हो ।  

 यससँगै नेपालमा कोरोना पाजेटिभ व्यक्तिको मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।