२४ जेष्ठ २०८३, आईतवार
,
Latest
किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेभिया च्याम्पियन्स लिगबाट एक अंक टाढा



अ+ अ-

म्याड्रिड । सेभियाले आइतबार स्पेनी ला लिगामा रियल मार्लोकालाई १–० ले हराउँदै च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ । अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुनबाट ऊ एक अंक मात्र टाढा रहेको छ ।

सेभियाको जितमा लुकास ओकम्पोस र युसुफ एन नेसरीले गोल गरे । सेभियाको यो लगातार चौथो जित पनि हो । अन्य खेलमा पुछारतर्फ रहेको लेगानेसले भ्यालेन्सियामाथि आश्‍चर्यजनक १० को जित निकाल्यो ।
यस्तै एथलेटिको बिलबाओले लेभान्टेलाई २–१ र आइबरले इस्पनयोललाई २–० ले पराजित गर्‍यो ।