४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा मन्त्रिपरिषदको बैठक जारी



अ+ अ-

काठमाडौं। सिंहदरबारमा मन्त्रिपरिषदको नियमित बैठक सुरु भएको छ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा दुबै उपप्रधानमन्त्री, मन्त्रीहरू तथा मुख्यसचिव सहभागी छन्।

बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी नियुक्ति, गभर्नर सिफारिस समितिको पूर्णता लगायतका महत्त्वपूर्ण निर्णयहरूमा छलफल भइरहेको छ।