३ भाद्र २०८३, बुधबार
,
Latest
एक वर्षमा चौध करोडको जडीबुटी निर्यात चालु आर्थिक वर्षका काम र उपलब्धिका लागि मन्त्रीसँग प्रधानमन्त्रीको सम्झौता अनलाइन बेटिङ तथा क्रिप्टो कारोबारमा संलग्नमाथिको कारबाही तीव्र बलिदानीपूर्ण इतिहास सम्झिएर काम गर्न एमाले नेता थापाको आग्रह ‘चिट्ठामा रमाउने सरकार’ भनेपछि रास्वपा सांसद तामाङको नियमापत्ति नेप्से परिसूचक झिनो अङ्कले घट्यो बारामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाही गर्न सांसदहरुको माग बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फुटबलको खेल तालिका सार्वजनिक



अ+ अ-

काठमाडौंः कतारमा आगामी सन् २०२२ मा हुने विश्व फुटबलकाे सर्वाेच्च प्रतियाेगिता फिफा विश्वकपकाे खेल तालिका सार्वजनिक गरिएकाे छ । 

२०२२ को नोभेम्बर २१ मा सुरू भएर डिसेम्बर १८ तारिखमा फाइनल खेल हुनेछ ।

फिफा विश्वकपकाे आयाेजक राष्ट्र बन्ने क्रममा कतारले अनुचित प्रभाव पारेकाे र ठूलाे धनराशी घुस खुवाएकाे आराेप लाग्दै अाएकाे छ भने कतारमा विश्वकपका रंगशाला निर्माणमा श्रम शाेषण गरेकाे आराेप पनि कतारमाथि लागेकाे छ ।