५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बसपार्कको गेष्ट हाउसमा एक व्यक्ति मृत भेटिए



अ+ अ-

काठमाडौँ । काठमाडौँको नयाँ बासपार्कस्थित एक होटलमा एक जना मृत भेटिएका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–३ घर भएका ४० वर्षीय विनोद खत्री आइतबार मृत फेला परेका हुन् ।

काठमाडौँ महानगरपालिका–२६ वीरेन्द्र ऐश्वर्या मार्गस्थित सगरमाथा गेष्ट हाउसको २०१ नम्बर कोठामा उनी मृत फेला परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।