१९ भाद्र २०८३, शुक्रबार
,
Latest
पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघरमा लघुवित्त पीडितहरूको प्रदर्शन



अ+ अ-

काठमाडौँ । काठमाडौंमा लघुवित्त पीडितहरुले प्रदर्शन गरेका छन् ।

काठमाडौंका माईतीघर मण्डलामा लघुवित्त पीडितहरुले आज विभिन्न माग राखेर प्रदर्शन गरेका हुन् ।

सरकारसँग यसअघि भएको सम्झौता पूरा नभएको उनीहरुको आरोप छ । गत वर्ष सरकारसँग सम्झौता गरेर आन्दोलन टुंग्याएका पीडितहरू गत चैत १७ देखि पुनः आन्दोलनमा छन् ।