१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिको ढोका खुलेन, बाहिरबाटै भक्तले गरे दर्शन (फोटो फिचर)



अ+ अ-

 

काठमाडौंः आज सोमबार । २०७७ सालकाे साउन महिनाको पहिलो सोमबार । भगवान पशुपतिनाथको मन्दिर सहित देशभरका शिवालयहरुमा आज भक्तजनको बाक्लो उपस्थिति रहेको छ ।

यसवर्ष कोरोनाभाइरसका कारण मानिसलाई ठूलो संख्यामा उपस्थित नहुन प्रशासनले आदेश जारे गरेका कारण शिवालयहरुमा भक्तजनहरु केही सतकर्ता अपनाएर पूजापाठ र दर्शनमा सहभागी भइरहेका छन् ।

तर पाशुपत क्षेत्रस्थित पशुपतिनाथ मन्दिरको भने मूलढोका आज पनि बन्द गरियो । कोरोना त्रासकै कारण लकडाउनसँगै बन्द गरिएको पशुपतिनाथ मन्दिरको ढोका आज सोमबार खुल्छ भन्नेमा धेरै श्रद्धालुको विश्वास भए पनि पशुपति क्षेत्र विकास कोषले स्थानीय प्रशासनको अनुरोधमा मुलढोका नखोल्ने निर्णय गरेको थियो ।

पशुपतिनाथ मन्दिर परिसर र देवघाटका केही तस्वीरहरु




भर्खरै