६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रान्तिकारी माओवादीका महासचिव वैद्यलाई मातृशोक



अ+ अ-

दाङ। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’लाई मातृशोक परेको छ ।

अध्यक्ष वैद्यकी आमा जानकी देवी उपाध्यायको आज बेलुकी ५ः३० बजे १०० वर्षको उमेरमा घोराही उपमहानगरपालिका–१५ रतनपुरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

दिवङ्गत उपाध्यायको आजै बेलुकी घोराही–१८ शङ्खेपीपलघाटमा  दाहसंस्कार गरिने बताइएको छ । उहाँका सात छोरा र एक छोरी हुनुहुन्छ ।