२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको टोखामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । 

मंगलबार टोखा नगरपालिका-१ टाँसी डाँडामा आएको पहिरोले पुरिएर स्थानीय ३र३ वर्षका सचिन राना र सन्धा रानाको मृत्यु भएको हो । 

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डीएसपी रोशन खड्का अनुसार मृत्यु हुने दुई बालबालिका जुम्ल्याहा हुन् । 

घटनाको थप विवरण आउन बाँकी छन् ।