काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बसिरहेको छ ।
ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक केहिबेरअघि सुरु भएको हो ।
बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भसहित समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।











