५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम छिट्टै छुट्नुहुन्छ: रञ्जिता श्रेष्ठ



अ+ अ-

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पक्राउ परेका रेशम चौधरी छिट्टै छुट्ने जानकारी गराउनु भएको छ ।

जनमत पार्टी –नागरिक उन्मुक्ति पार्टी एकताको घोषणा स्थल प्रज्ञा भवनबाटै चौधरी आजै पक्राउ परेका थिए । पक्राउ पछि रञ्जिताले सामाजिक संञ्जालमा लेख्नु भएको छ ‘रेशमजी छिट्टै छुट्दै हुनुहुन्छ। सम्पूर्णमा विश्वस्त रहन आग्रह गर्दछु।’

पक्राउ परेका रेशम चौधरीलाई हाल डिल्लीबजार कारागार राखिएको छ।

सर्वोच्च अदालतको पत्रका कारण पक्राउ परेको भनिएको मा पत्रको आधिकारितकालाई लिएर प्रश्न उठेको छ । पत्रका बारेमा सर्बोच्चमा आन्तरिक छलफल भै रहेको छ ।