६ पुष २०८२, आईतवार
,
Latest
२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्वपूर्ण अंगका रुपमा अघि बढाएको छः मन्त्री गौतम योग र ध्यानका माध्यमबाट भ्रष्टाचार हट्नसक्छः शिक्षामन्त्री पुन उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै अपी हिमालः तीन वर्षमा ५ हजार पर्यटक भित्रिए विराटनगरमा नोबेल मेडिकल कलेजको पाँचौँ तलाबाट खसेका डाक्टरको मृत्यु पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै योग, ध्यान, आयुर्वेदलाई हेर्ने छुट्टै मन्त्रालय बनाइयोस्ः स्वामी आनन्द अरुण आहा ! आलिताल मौन पीडामा रहेकी कालिमायाको याचना … जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसंघमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन



अ+ अ-

काठमाडौं ।मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन हुनु भएको छ । फाउन्डेसनको आइतबार काठमाडौँमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

फाउन्डेसनको सचिवमा हस्त पण्डित र कोषाध्यक्षमा मिना भण्डारी चयन हुनु भएको छ । यस्तै ३१ सदस्य कार्यसमितिको सदस्यमा डेगेन्द्र पाण्डे, चिन्तामणि भट्टराई, सुशील प्याकुरेल, प्रा. डा. प्रेम सागर चापागाईँ, प्रा. डा. ध्रुवबहादुर कार्की, प्रा. डा. नन्दबहादुर सिंह, डा. कुन्दन अर्याल, डा. महेन्द्र विष्ट, डा. भेषराज अधिकारी, प्रा. डा. बद्रिविशाल पोखरेल, डा. विमला राई पौडेल, डा।कैलाश भण्डारी, रामशरण प्याकुरेल चयन हुनु भएको छ ।

अन्य सदस्यमा डा. कालूसिंह खत्री, मिलन धरेल, अमरध्वज लामा, अधिवक्ता कृष्ण भण्डारी, सन्तोष रावल, बालकृष्ण शिवाककोटी, राम प्रसाद न्यौपाने, ई. अमन कुमार मास्के, चिन्तन पाठक, ई. विनय के.सी., अशोक शेरचन, पूर्णबहादुर कार्की, हरदेव जोशी, डा. सुरेश तिवारी र बलबहादुर आचार्य चयन हुनु भएको फाउन्डेसनले जनाएको छ।