६ भाद्र २०८३, शनिबार
,
Latest
कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाउँः विश्वप्रकाश शर्मा ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत काँग्रेसको महिला ‘ग्रिन रन’: जलवायु सचेतनासँगै ‘जस्टिस फर गरिमा’को माग अस्तामको डाँडामा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले भने–‘हाम्रो डाँडामा पानी र बाटो पुगोस्, देशमा दण्डहीनताको अन्त्य होस्’ चार महिनामा विपद्का पाँच हजारभन्दा बढी घटना, २५० जनाको मृत्यु जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो अमेरिकाद्वारा कतारलाई ४.५ अर्ब डलरको सैन्य विमान विक्री गर्ने प्रश्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रलाई म्याद थपका लागि अदालत उपस्थित गराइयो



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित २० जनालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको छ ।

यसअघि २६ चैतमा थप गरिएको म्याद आज बुधबार सकिने भएपछि मिश्रसहित २० जनालाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।

तीनकुने घटना भएको दिन चैत १५ गतेकै राति पक्राउ परेका मिश्रलाई सोपछि प्रहरीले थुनामा राखेर अनुसन्धान गरिरहेको छ ।

उनीसँगै पक्राउ परेका सासंद धवलशमशेर जबरालाई भने प्रहरीले स्वास्थ्यको कारण देखाउँदै थुना मुक्त गरेको छ ।

प्रहरीले उनीहरुलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ ।

 




भर्खरै