२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा



अ+ अ-

काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् ।

स्रोतका अनुसार सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा बुझाएकी हुन् ।

शिक्षकहरू आन्दोलनरत रहेको बेला उनको राजीनामा आएको हो ।