२३ मंसिर २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुटिनद्वारा युक्रेन द्वन्द्वमा इस्टर युद्धविरामको घोषणा



अ+ अ-

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी युक्रेन द्वन्द्वको लागि इस्टर युद्धविरामको घोषणा गर्नुभएको छ ।

शनिवार जारी युक्रेन द्वन्द्वको लागि इस्टर युद्धविरामको घोषणा गर्नुभएको हो ।

पुटिनको उक्त घोषणालाई विभिन्न देशहरुले स्वागत पनि गरेका छन् ।