२९ मंसिर २०८२, सोमबार
,
Latest
एमाले महाधिवेशनस्थलः साजसज्जाले चिटिक्क, प्रविधिको उच्चतम प्रयोग उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र दिए उम्मेदवारी चुनौतिपूर्ण राजनीतिको सामना गर्न महासचिवमै दोहोरिने निर्णय गरेँः शंकर पोखरेल अनिल सिन्हाको संयोजकत्वमा सरकारले बनायो दलहरूसँग संवादका लागि समिति रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट विदाई योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ नियुक्त प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर अग्नि खरेलले छाडे ओलीको साथ, सचिवमा स्वतन्त्र उम्मेदवारी दर्ता एमाले महाधिवेशनः भीम आचार्यद्वारा उपाध्यक्ष पदमा मनोनयन दर्ता यु–१९ एसिया कपः बङ्गलादेशद्वारा नेपाल पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषोत्तम नेपालको अध्यक्षतामा काभ्रे सेवा समाजको नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाडौँ । काभ्रे सेवा समाजको शानिबार राजधानीमा सम्पन्न साधरणसभाले पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

विगत १३ वर्षअघि काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर राजधानीमा बासोबास गर्ने काभ्रेलीहरुको सहभागितामा गठित सो समाजले प्रकाशन गर्दै आएको काभ्रेली गुञ्जन नामक स्मारिकाको पनि विमोचन गरिएको थियो ।

साधारणसभाले बरिष्ठ उपाध्यक्षमा पूर्णसिंह खड्काऽ उपाध्यक्षमा लभराज जोशी, महासिचवमा कमलप्रसाद तिमल्सिना, सचिवमा ओकृष्ण श्रेष्ठ तथा कोषाध्यक्षमा धनरानी के.सी.लाई र्निविरोध निर्वाचित गरेको छ ।

सो साधारणसभामा काभ्रपलाञ्चोक जिल्लामा जन्मिएर हालै सम्पन्न नेपाल बारको महासचिब पदमा निर्वाचित केदारप्रसाद कोइराला तथा मुकुन्द अधिकारी तथा फुलचोकी क्षेत्रमा हराएका सयौं स्वदेशी तथा विदेशीहरुको उद्धारमा संलग्न दावा लामा तथा गतवर्ष लालितपुरको नख्खु खोला क्षेत्रमा आएको बाढीमा फसेका दुई जनालाई जिवितै उद्धार गर्न सफल चानिकलाल तामाङलाई सम्मान गरिएको थियो ।