१२ श्रावण २०८३, मंगलवार
,
Latest
चिकित्सकमाथिको आक्रमणको विरोधमा आज देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुरुषोत्तम नेपालको अध्यक्षतामा काभ्रे सेवा समाजको नयाँ कार्यसमिति चयन



अ+ अ-

काठमाडौँ । काभ्रे सेवा समाजको शानिबार राजधानीमा सम्पन्न साधरणसभाले पुरुषोत्तम नेपालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

विगत १३ वर्षअघि काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएर राजधानीमा बासोबास गर्ने काभ्रेलीहरुको सहभागितामा गठित सो समाजले प्रकाशन गर्दै आएको काभ्रेली गुञ्जन नामक स्मारिकाको पनि विमोचन गरिएको थियो ।

साधारणसभाले बरिष्ठ उपाध्यक्षमा पूर्णसिंह खड्काऽ उपाध्यक्षमा लभराज जोशी, महासिचवमा कमलप्रसाद तिमल्सिना, सचिवमा ओकृष्ण श्रेष्ठ तथा कोषाध्यक्षमा धनरानी के.सी.लाई र्निविरोध निर्वाचित गरेको छ ।

सो साधारणसभामा काभ्रपलाञ्चोक जिल्लामा जन्मिएर हालै सम्पन्न नेपाल बारको महासचिब पदमा निर्वाचित केदारप्रसाद कोइराला तथा मुकुन्द अधिकारी तथा फुलचोकी क्षेत्रमा हराएका सयौं स्वदेशी तथा विदेशीहरुको उद्धारमा संलग्न दावा लामा तथा गतवर्ष लालितपुरको नख्खु खोला क्षेत्रमा आएको बाढीमा फसेका दुई जनालाई जिवितै उद्धार गर्न सफल चानिकलाल तामाङलाई सम्मान गरिएको थियो ।