८ श्रावण २०८३, शुक्रबार
,
Latest
दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा विधायन व्यवस्थापन समितिको अभिमुखीकरण कार्यक्रम सिंहदरवारभित्रै गरिने, मितव्ययिता र स्रोतको अभाव मुख्य कारण बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन, हेलिकप्टरमार्फत् सामान ढुवानी गरिने कोलकाता–विराटनगर कार्गो रेल सेवा सञ्चालनमाः व्यापार लागत घट्ने र ढुवानी सहज हुने अपेक्षा ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल ‘जनविरोधी कानून स्वीकार गर्न सकिँदैन, विज्ञ छनोटमा गम्भीर बनौँ’: झक्कुप्रसाद सुवेदी राष्ट्रिय सभा र संसदीय समितिको प्रभावकारिताका लागि अभिमुखीकरण आवश्यकः सांसद ढुंगाना संविधानमा हुने प्रतिगामी संशोधन रोक्न जनस्तरको सजगता आवश्यक: प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि आज काठमाडौं प्रहरीको हिरासतमा रहने, भोलि विमानमार्फत् भैरहवा लगिने



अ+ अ-

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको आरोपमा उच्च अदालत बुटवल इजलासको आदेशले पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमै राखिएको छ ।

बुढानिलकण्ठस्थित घरबाट पक्राउ परेका लामिछानेलाई आज काठमाडौं प्रहरीको हिरासतमा राखिएको हो ।

उनलाई भोलि मात्रै विमानमार्फत् भैरहवा लगिने बताइएको छ ।

उच्च अदालत बुटवल इजलासले रुपन्देही जिल्ला अदालतले दिएको एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश बदर गरेको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई १ करोड धरौटी माग गरेको थियो । तर जिल्लाको आदेश उच्च अदालतले बदर गरिदिएपछि लामिछाने पक्राउ परेका हुन् ।




भर्खरै