१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित विपद्मा राष्ट्रिय एकताका साथ उद्धारमा जुट्न सांसद विकको आग्रह लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन भोटेकोशी बाढीमा ३८४ पर्यटक तथा पदयात्री बेपत्ता भोटेकोशी बाढीः बाह्र पावर हाउसमा क्षति भोटेकोशी बाढीले व्यापार र यातायात पूर्वाधारमा जोखिम बढायो : नाडा
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँले पुरिएको गङ्गापूर्ण ताल



अ+ अ-

तस्बिर:नवीन लामिछाने-रासस

मनाङ । हिमाली जिल्ला मनाङमा पुस ११ गते परेको भीषण हिमपात अझै पनि पग्लिन नसकेको कारण चिसोले जनजीवन कष्टकर बनेको छ । हिमपातपछि मनाङका अधिकांस ठाउँ हिउँले ढाकेको छ । बाक्लो हिउका कारण यहाँको दैनिक कष्टकर बनेको छ ।

यसैबीच हिमपातका कारण गङ्गापूर्ण ताल हिउँले पुरिएको  छ । गङ्गापूर्ण ताल समुन्द्री  सतहदेखि तीन हजार ५४० मिटर उचाइमा रहेको  छ । यो ताल मनाङ ङिस्याङ गाउँपालिका– ६ मनाङमा पर्छ ।