२५ भाद्र २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ धरानमा पहिलोपटक महिला अन्तर्राष्ट्रिय गोल्डकप हुँदै आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँः मानव अधिकार आयोग जनताको आवश्यकता अनुसार ग्यास दिनैपर्छ: आपूर्तिमन्त्री दीपककुमार साह लोमान्थाङमा भूकम्पबाट ३० घरमा क्षति बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छः राजदूत माओमिङ नेवार संस्कृति र पहिचान भूअतिक्रमणको शिकार बन्योः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘डि-रिस्किङ’ को पश्चिमा भाष्य चिर्दै चिनियाँ बजारमा विदेशी पुँजीको ओइरो खेलाडीको मिहेनतले एसियाली खेलकुदमा देशको शीर उचो हुनेछ– मन्त्री पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि केन्द्रीय क्याम्पस स्ववियु अध्यक्षमा नेविसंघका दीपकराज जोशी निर्वाचित



अ+ अ-

काठमाडौ। त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा नेपाल विद्यार्थी संघका उम्मेदवार दिपकराज जोशी निर्वाचित भएका छन् ।

नेविसंघका उम्मेदवार दिपकराज जोशीले ७८९ मत ल्याएर विजयी बनेको हो। अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत ल्याए। त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका दीपकराज जोशी ८ मतान्तरले जितेका छन्।

त्यस्तै, अखिल क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत पाए भने स्वतन्त्र उम्मेदवार उज्जव खड्काले ७१७ मत पाए ।